काठमाडौं । जिल्ला क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको निधन भएको छ । हर्टअर्ट्याकका कारण शनिबार बिहान पियाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पिया २०८० मा भएको चितवन जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशन तथा साधारण सभाबाट अध्यक्ष निर्वाचित…
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेकाे हाे । नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स २ सय २० रन बनाउँदै…
काठमाडौं – आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ। अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको जितका लागि विजयी पेनाल्टी किक प्रहार गरे। पेनाल्टीमा स्पेनका लागि अल्भारो…
विश्वकप लिग-२ अन्तर्गत आफ्नो चौंथो चरणमा प्रतिस्पर्धा गरीरहेको नेपालले आज घरेलु टोली स्कटल्यान्डको सामना गर्दैछ। जारी सिरिजमा आफ्ना सुरुवाती दुई खेलमा लगातार २ जितसहित आत्माविश्वासी देखिएको नेपाललगातार तेस्रो जितको प्रयासमा मैदान उत्रिँदै छ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा दिउँसो…
काठमाडौं । जर्मनीमा आयोजित यूइएफए नेसन्स लिगको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। यो खेललाई वर्षकै एक रोमाञ्चक प्रतिस्पर्धाका रूपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चित्रण गरेका छन् । पहिलो हाफमा स्पेनले २-० को अग्रता लिएको थियो।…
आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा…
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेदरल्यान्डसविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालविरुद्ध नेदरल्यान्डसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सिरिजअन्तगतको पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि एक विकेटको रोमान्चक जित निकालेको थियो । नेपालको प्लेइङः…
रोयल च्यालेन्जर्स बैंगोलर (आरसीबी) ले इन्डियन प्रिमियर लिगको १८ औं सिजनको उपाधि जितेको छ। टीमले मंगलबार भएको फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै उपाधि जितेको हो। अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गर्दै आरसीबीले दिएको १…
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ । मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पन्जाब किङ्स भिड्दैछन् । यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली…
ऐतिहासिक रुपमा पेरिस सेन्ट-जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग फुटबलको उपाधि पहिलो पटक जितेको छ। इन्टरमिलान माथि गोल वर्षा गर्दै पिएसजीले उपाधि जितेको हो। शनिबार राति भएको खेलमा इन्टर मिलानलाई ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो। फ्रेन्च लिग वान च्याम्पियन…