च्याम्पियन्स ट्रफी क्रिकेट : पाकिस्तान र बंगलादेश सान्त्वना जितको खोजीमा

१५ फागुन, काठमाडौं । पाकिस्तामा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ए अन्तर्गत पाकिस्तान र बंगलादेशबीच खेल हुँदैछ । रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले…

लगातारको उपाधि खडेरी तोड्ने लक्ष्यमा नेपाल, म्यानमारसँग भिड्दै

काठमाडौं- नेपाली राष्ट्रिय महिला टिम लगातार भोग्दै आएको फाइनल हारको अन्त गर्ने प्रयासमा आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। चार देश सहभागी अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा नेपालले म्यानमारको सामना गर्न लागेको हो। खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरू हुनेछ। नेपाल अहिलेसम्म खेलेको…

केपी एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा

१२ फागुन, काठमाडौं । आयोजकको टिम केपी एफसी काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एनआरटी क्लबलाई १-० ले हराउँदै केपी एफसीले सेमिफाइनलमा स्थान बनाएको हो । ललितपुरको सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज…

सावित्राको गोलसँगै नेपाल र म्यानमारले बराबरी खेले

काठमाडौं– जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको खेलमा नेपाल र म्यान्मारले २-२ गोलको बराबरी खेलेका छन् । प्रतियोगिताको समूह चरणको अन्तिम भिडन्तमा यसअघि नै फाइनलमा पुगिसकेका दुवै टोलीले बराबरी खेलेका हुन् । तर खेलमा अग्रता भने छैटौँ मिनेटमै म्यानमारले…

म्यानमारलाई नेपालको चुनौती

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा आइतबार म्यानमारलाई चुनौती प्रस्तुत गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ ६ बजे सुरु हुनेछ। सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेलअगाबै फाइनलमा प्रवेश गरिसकेका छन्। नेपालले किर्गिस्तान…

२ सय ५९ दिन पछि भिड्दै भारत-पाकिस्तान, कस्ले मार्ला बाजी?

आइसीसी च्याम्पियन्स ट्रफि (२०२५) को बहुप्रतिक्षित खेलमा आज भारत-पाकिस्तान भिड्दै छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो २:४५ मा सुरु हुने खेल दुबै टिमका लागि दोस्रो हो। पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो भने पाकिस्तान न्युजिल्यान्डसँग हारेको थियो। आज पाकिस्तान पराजित…

इटालियन गोलकिपर बफोन नेपाल आउने

फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन्। केपी‌ ओली कपको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले बफोन नेपाल आउने पक्का भएको पुष्टि गरे । उनी इटालीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन्। केपी…

साम्बाको गोलमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको उपाधिका लागि म्यानमारको सामना गर्ने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा लेबनानलाई १–० ले हराउँदै एक खेलअगाबै फाइनलमा स्थान बनाएको हो। नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो।…

रियललाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो बार्सिलोना, रोमाञ्चक बन्यो लिग तालिका

काठमाडौं- स्पेनिस लालिगाको उपाधि होड थप रोमाञ्चक बनेको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोविरुद्ध तनावपूर्ण जित निकाल्न सफल भयो। डिसेम्बरयता बार्सिलोना पहिलोपटक ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भयो। रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड दुवै क्लबले शनिबार १-१…

नेपालको काजाकिस्तान विरुद्ध कठिन जित

काठमाडौं। घरेलु टोली नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा कठिन जितसहित सोमबार विजयी सुरुआत गरेको छ। नेपालको १–० को जितमा विंगर विमला चौधरीको गोल नै निर्णायक बन्यो। यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ। तर, अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ। सोमबार…