सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं –  सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ। हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक…

सगरमाथामा हिमपहिराे, ३ जना बेपत्ता

काठमाडौं – सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)…

कारबाही भए कोर टिमको रहस्य खोलिदिने ढाकाको नेतृत्वलाई धम्की

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएको छ। छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक…

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज चुनाव

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज चुनाव हुँदैछ । काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल…

यी ७ नेपाली चलचित्रहरूले सर्वाधिक कमायो

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ…

पर्यटनया सवालय् डा.ज्ञानेन्द तुलाधरया धापु

डव्लूडीबिपाखें संचारकःमि विगेन तुलाधरं पर्यटन विशेषज्ञ, प्राध्यापक तथा पर्यटन सल्लाहकार डा. ज्ञानेन्द्र रत्न तुलाधर नाप हालय् पर्यटनया थीथी पक्षयात कःघाना खँल्हावल्हा न्ह्याकेगु याःगु दु । उगु खँल्हाबल्हाय् डा. तुलाधरं पर्यटनया आपालं पक्ष जूगु खँ कनादीगु दु । नापं वय्कलं नेपाःमिपिन्सं…

बैतडीमा जीप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु

काठमाडौं – बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना भएको र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप…

दोल्ती पावरको आइपीओ बिक्री खुला

काठमाडौं – दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख…

उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा आजदेखि

देशभरका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आज ५७ औँ वार्षिक साधारण सभा सुरु हुँदैछ । यस साधारणसभाले महास‌ंघको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्यमात्र निर्विरोध भएका छन् भने ११६…

जिब्रो छेड्ने जात्राको तयारी सुरु : सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’को तयारी सुरु भएको छ । विश्व प्रशिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने…