हेटौंडामा क्षतिपूर्ति माँग गर्दै पुनः प्रदर्शन

विद्या श्रेष्ठ महर्जन सहितका ब्यक्तिहरु सहभागी भई घर भत्काइएका घरधनीहरुलाई क्षतिपूर्ति दिनु पर्दछ भन्ने माँग गरी हेटौंडामा पुनः प्रदर्शन भएको छ । क्षतिपूर्ति नदिई घर भत्काउने कार्य मानव अधिकार विरोधी भएकाले सरकार विरद्ध मुद्दा दिई क्षतिपूर्तिको समेत माँग गरिएको भनी…

दमकको एक थुक्पा फ्याक्ट्रीमा भीषण आगलागी, चार दमकलको सहयोगमा नियन्त्रण

झापा- झापाको दमक नगरपालिकामा सञ्चालित एक थुक्पा फ्याक्ट्रीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। दमक नगरपालिका वडा नं. ९ क्याम्पस मोडस्थित पदम भण्डारीको घरमा सञ्चालित फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आज बिहान ९ः५० बजे पदम भण्डारीले…

हिजो र अस्ति घटेको सुनको भाउ आज बढेको छ ।

काठमाण्डौ – हिजो र अस्ति घटेको सुनको भाउ आज तोलामा २ हजार १ सय रुपैयाँले बढेको छ । सुन तोलामा २ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

काठमाण्डौको तापक्रम यसवर्ष हिउँद शुरू भएयताकै कम

काठमाण्डौ – आज काठमाण्डौको न्यूनतम तापक्रम यसवर्षको हिउँद याम शुरू भएयताकै कम भएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाण्डौको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सीयस मापन गरिएको छ । हिजो काठमाण्डौको तापक्रम ३.३ डिग्री सेल्सीयस थियो । आज…

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्य विदेशी मुद्राको कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७…