काठमाडौं । अमेरिकाका उद्धारकर्मी तथा रिभर राफ्टिङप्रेमीहरूको सहयोगमा नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीलाई २२ हजार अमेरिकी डलरभन्दा बढी मूल्यका व्यावसायिक उद्धार सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकास्थित Waterborne Relief र Swiftwater Safety Institute को सहकार्यमा उपलब्ध गराइएको उक्त…
