आज गौरा एवम् दुर्वाष्टमी पर्व मनाइँदै

काठमाण्डाै – उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चन्द्रमासअनुसार भदौ महिनामा मनाइने भए पनि यस वर्ष भदौशुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले साउन शुक्ल अष्टमीमै मनाउन…

कीर्तिपुरमा चितुवाको आक्रमण: एक जना घाइते

काठमाण्डाै – कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुर नगरपालिका-४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको हो ।  कीर्तिपुर- ४ का कार्यवाहक अध्यक्ष दिनेशचन्द्र…

केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीको स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम सम्पन्न

केन्द्रीय कारागार अस्पतालमा सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। मंगलबार मात्रै अस्पतालमा चारवटा कार्यक्रम सम्पन्न भयो। अस्पतालका निर्देशक डा प्रकाश बुढाथोकीका अनुसार सबै कार्यक्रम कैदीबन्दीको स्वास्थ्यसँग जोडिएका थिए। पहिलो कार्यक्रम सहकर्मी तथा सहपाठीलाई नै स्वास्थ्य…

चन्द्रयान–३ चन्द्रमामा अवतरण

भारतले पठाएकाे चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएकाे छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएकाे हाे । याेसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेकाे छ । यसअघि भारतको चन्द्रयान–३…

जित स्वया व मिसां नेपाल भाषाको म्यूजिक भिडियाे छायांकन सम्पन्न

काठमाडाैं – तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्यूजिक भिडियाे छायांकन  सम्पन्न भएकाे छ । शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेकाे म्यूजिक भिडियाे धार्मिक, एैतिहासिक सांस्कृतिक नगरी कीर्तिपुरकाे विभिन्न रमणिय…

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाण्डौ – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।  संसदीय विशेष सुनुवाइ समितिले आज श्रेष्ठको नाम सर्वसम्मतिले पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो । आज बिहान समितिले गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाइअघि…

निगूगु संस्करणया हलिं नेपालभाषा न्ह्यसःलिसः कासाया धलः सार्वजनिक

येँ– वर्ल्ड नेवाः अर्गनाइजेशनं (डब्ल्यूएनओ) निगू संस्करणया हलिं नेपालभाषा न्ह्यसःलिसः कासाया धलः पितब्यूगु दु । पितब्यूगु धलःकथं धें धें बल्लाः कासा वइगु ने.सं. ११४३ गुंलाथ्वः दसमि, सनिबार (भदौ ९ गते)निसें न्ह्याइ । धलःकथं वइगु गुंलाथ्वः दसमि, सनिबार (भदौ ९ गते)निसें…

दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको तालिका सार्वजनिक  गरेको छ। सार्वजनिक भएको तालिका अनुसार  प्रतियोगिता आउँदो शनिबार भदाै ९ गतेदेखि शुरू हुनेछ। तालिकाअनुसार भदाै ९ गतेदेखि असोज ६ गतेसम्म प्रतियोगिताअन्तर्गत पहिलो चरणको…

आज नागपञ्चमी : नागको पूजा, आराधना गरी मनाइँदै

काठमाण्डाै – नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प…