डब्ल्यूएनओया निक्वःगु संस्करणया हलिं नेपालभाषा न्ह्यसःलिसः कासाया उलेज्या

येँ– वर्ल्ड नेवाः अर्गनाइजेशनपाखें (डब्ल्यूएनओ)या निक्वःगु संस्करणया हलिं नेपालभाषा न्ह्यसःलिसः कासाया उलेज्या यानाः ब्वति काःपिं ब्वनामिपिन्त अभिमुखिकरण यायेगु ज्या जूगु दु । डब्ल्यूएनओया केन्द्रीय नायः संयुक्त श्रेष्ठया नायःसुइ सनिबारखुन्हु येँया दल्लु, चागलय् च्वंगु जगतसुन्दर ब्वनेकुथी जूगु ज्याझ्वलय् पुलांम्ह समाजसेवि व…

डब्ल्यूएनओको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन

काठमाण्डाैं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन कार्यक्रम  गर्दै सहभागी विद्यार्थीहरूलाई  अभिमुखिकरण गरेको छ। डब्ल्यूएनओको केन्द्रिय अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा शनिबार काठमाण्डाैं डल्लुमा रहेको जगत सुन्दर विद्यालयमा भएको कार्यक्रममा वरिष्ठ समाजसेवी तथा…

चिनाखंः वलः लुमन्ति

वलः लुमन्ति अन्जना ताम्राकार   वलः लुया: हाकनं छक लुमन्ति न्ह्याय्कनय्  जिगु नुगया छपालं वलःजुया: पासा ल्यू ल्यू ख्वबि ख्वबि झूचाल नुगः जिगु छपातं       मखु वने गवसं त्वता: ल्हा:जिं स्वां नाप नस्वाथें च्वने झी धाम्हं च्वने जःनाप किपालुथें पला…

६० किलो सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिक पक्राउ

काठमाण्डाै – ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा गएराति दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन…

फेसबुक आईडी ह्याक गर्दै ठगी, पाँच जना पक्राउ

काठमाण्डाै – अर्काको फेसबुक आईडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिहरुले आफ्नो फेसबुक आईडी ह्याक गरेर फ्रेन्डलिस्टमा भएका व्यक्तिहरुसँग पैसा मागेको निवेदनपछि प्रहरीले उक्त काममा संलग्न पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा…

आज बाघभैरवको जन्मदिन

काठमाण्डौ – कीर्तिपुरमा आज बाघभैरवको जन्मदिन मनाउँदै जात्रा हुँदैछ । हरेकवर्ष सिंह संक्रान्ति अर्थात भदौ १ गते बाघभैरवको जन्मदिनको रुपमा जात्रा गर्ने चलन छ । आजका दिन बाघभैरवको मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास छ ।…

गुंला पर्व आजदेखि शुरु

काठमाण्डाै – गुंला पर्व आजदेखि शुरु भएको छ । यो पर्व काठमाण्डौ उपत्यकामा विशेषरुपमा मनाउने गरिन्छ । नेवार समुदायले चन्द्रमासअनुसार श्रावणशुक्ल प्रतिपदादेखि भाद्रशुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रा काम गरेर मनाउने गर्छन् । यो पर्वलाई सदाचार पालना गर्ने…

सार्वजनिक गाडीको भाडा बढ्यो (सूचीसहित)

काठमाण्डाै – सार्वजनिक गाडीको भाडा बढेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो । सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको…