काठमाण्डौ – झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममास आज सकिँदैछ। यससँगै पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला पनि आज सकिँदैछ । तर, औपचारिक समापन भने भदौ १ गते गरिने संयोजकसमेत रहनुभएका चन्द्रागिरि नगरपालिका–९ का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो । काठमाण्डौको…
