सरकारले विभूषण प्रदान नगर्ने

काठमाण्डाै – सरकारले यस वर्ष संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गर्दै आएको विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णयसहित विभूषण वितरण कार्य स्थगित गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार…

पेट्रोल, डिजलको भाउ बढ्यो

काठमाण्डौ – नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको…

डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा

मकवानपुर – हेटाैँडाको सञ्चाे अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा हेटाैँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् । डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटाैँडा अस्पतालका डाक्टर…

आज राष्ट्रिय बाल दिवस

काठमाण्डाै – बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदै छ । बालबालिकाका क्षेत्रमा लगानी बढाउनु पर्नेमा घट्न थालेको छ । यसैलाई मध्यनजर गर्दै यसवर्षको नारा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी तय गरिएको हो । पालिकाहरुले विनियोजन…