हमासले इजरायलमा गरेकाे आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएकाे पुष्टि

काठमाण्डाै – इजरायलमा प्यालिस्टन विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका पुष्टि भएको छ । इजराइलका लागि नेपाली राजदूतवासले १० जना नेपाली मारिएको पुष्टि भएको जानकारी गराएको हो । १७ जना विद्यार्थी रहेको क्याम्पभित्र हमास विद्रोहीले आक्रमण गरेकोमा…

बढ्यो सुन चाँदीको मूल्य

आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार…

अफगानिस्तानमा भूकम्पले मृत्यु हुनेको संख्या १२० पुग्यो, एक हजार बढी घाइते

इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी सयौंको ज्यान गएको र कम्तीमा १ हजार घाइते भएको आशंका गरिएको छ । ६.३ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा गएको थियो।…

विश्वकप क्रिकेटमा आज भारतसँग अष्ट्रेलिया खेल्दै

एकदिवसीय विश्वकप क्रिकेटमा आईतबार भारत र अष्ट्रेलिया भिड्दैछन् । चेन्नेइमा शनिबार दुई पटकको विश्वकप विजेता भारतले ५ पटकको विश्व विजेतासँग भिड्न लागेको हो । भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । त्यसपछि भारतले एउटामात्र आईसीसीको प्रतियोगिता जितेको…

नेपालभाषा अःपुक ब्वनेच्वये सयेकेगु लागि मिसा साहित्यकार मुनाया प्रशिक्षण ज्याझ्वः

यल -नेपालभाषा अःपुक ब्वनेच्वये सयेकेगु लागि नेपालभाषाया मिसा साहित्यकारतय्त प्रशिक्षण बिइगु लागि यलय् ज्याझ्वः जूगु दु। ज्याझ्वः मिसा साहित्यकार मुनाया ग्वसालय् म्हिगः ने.सं. ११४३ यंलागाः अस्तमि, सनिबारखुन्हु यलया त्यागलय् दुगु नेपालभाषा मंकाः खलःया सभाहलय् जूगु खः। मिसा साहित्यकार मुनाया नायः…

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित

ललितपुर  – ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा विश्वराज बज्राचार्य निर्वाचित हुनुभएको छ । उहाँ ६५९ मतसहित निर्वाचित हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी रूपकमान महर्जनले ५४२ र अर्का प्रतिस्पर्धी रविन्द्रराज ताम्राकारले २२८ मत ल्याउनु भएको छ। संघको ४४ औं…