यात्रुवाहक सवारीमा रुट परमिट खुला

काठमाण्डाै – सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार…

पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै

काठमाण्डाै – विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिङ्गो ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित हुने भएको छ । जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनु भयो। आश्विन शुक्ल…

यूएइस येँयाः हन

नेवाः पुचः यूएइं यूएइस दुगु थी थी संघ संस्थाया उपस्थितिइ येँयाः हंगु दु । वंगु यंलागाः दुतिया, आइतबार (असोज १४ गते)खुन्हु आजमान शहरया थी थी संस्थाया प्रतिनिधिपिं लिसें अथे हे ६० म्हति पाहांपिनि उपस्थितिइ येँयाः हंगु खः । नेवाः परम्पराकथं…

सत्यकाे खाेज, कवि-कविताकाे छवि दुर्गालाल श्रेष्ठ र क्लासिकल नेवार लिट्रेचरको लाेकार्पण

काठमाडौं – शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा तीन वटा कृतिको लोकार्पण गरिएको छ। एजुकेशनल पब्लिसिङ हाउसले आयाेजना गरेकाे  कार्यक्रममा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे जीवनी ‘सत्यकाे खाेज’, जनकवि दुर्गालाल श्रेष्ठ र सर्जक अभि सुवेदीले लाेकार्पण गर्नु भयाे…

सुनको भाउ तोलाको १ लाख १० हजार रुपैयाँ नाघ्यो

काठमाण्डाै – सुनको भाउ बढेर तोलाको १ लाख १० हजार रुपैयाँ नाघेको छ । अघिल्लो हप्ता लगातार घट्न थालेको सुनको भाउ यो हप्तादेखि फेरि बढ्न थालेको हो । सुनको भाउ आज तोलामा १ लाख १० हजार १ सय रुपैयाँ पुगेको छ ।  यो…

युएइमा इन्द्रजात्रा मनाइयो

नेवा: पुच: युएइले युएइस्थित विभिन्न संघसंस्थाहरुको उपस्थितिमा इन्द्रजात्रा मनाएको छ। गएको असोज १४ गते आइतबार आजमान शहरमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब ६० जना पाहुनाको उपस्थितिमा इन्द्रजात्रा मनाएको हो। नेवार परम्पराअनुसार टीका, कोखा सहित सगुन दिएर कुमारी प्रदर्शन, हात्ति, लाखेको नाच…

इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

काठमाण्डाै – इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै…