गैरआवासीय नेपालीको विश्व सम्मेलन आजबाट

काठमाण्डाै – गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आज (मंगलबार)बाट सुरू हुँदैछ।  एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन मंगलबारदेखि कात्तिक ३ गतेसम्म हुन लागेको हो।  नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित…

मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन

काठमाण्डाै –नेपालभाषा एकेडेमीका पूर्व कुलपति तथा मदन पुरस्कार विजेता नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली) को निधन भएको छ । उहाँको सोमबार काठमाडौंको ओम अस्पतालमा ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो। वि.सं. १९८८ साउन १०…

डब्ल्यूएनओ हाजिरी जवाफ: दोश्रो चरणको तेश्रो गेममा लवंतिकामरि र प्यारामरि विजेता र उपविजेता

काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत दोश्रो चरणको तेश्रो गेममा पहिलो र दोश्रो भएर लवंतिकामरि र प्यारामरि टीम तेश्रो चरणमा प्रवेश गरेका छन्। गएको शनिबार अक्षतामरि, लवंतिकामरि, तिकिमरि र प्यारामरिविच…

दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाण्डाै – दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक…