मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौं पानी ल्याउने बताएको छ । समितिले विज्ञप्ति जारी गरी आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले अबको २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘खानेपानी मन्त्रालयका सचिव सुरेश…
