गोलकिपर विशाल श्रेष्ठद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासकाे घोषणा

काठमाण्डाै – राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा हिजो टोलीले अन्तिम खेल खेलेपछि विशालले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । उनी एफसी चितवनको कप्तान समेत…

यःमरि पुन्हिका अवसरमा यःमरि बनाउने प्रतियोगिता हुने

काठमाण्डाै – परम्परागत नेवार खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ यःमरि पुन्हिका अवसरमा काठमाण्डौंको चन्द्रागिरि नगरपालिकामा यःमरि बनाउने प्रतियोगिता सञ्चालन हुने भएको छ । किपुल्चा नेवाः खलको आयोजनामा यही पुस १० गते चन्द्रागिरि नगरपालिका–५ महादेवस्थान किसिपिडीमा वडा स्तरीय यःमरि प्रतियोगिता हुने…

काठमाण्डाै महानगरका विद्यालयले अब ‘डीआई’ राख्न नपाउने

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाभित्र रहेका विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले निकालेको विज्ञप्तिका अनुसार अबदेखि विद्यालयले डीआई राख्न नपाउने भएका हुन् । विद्यालयमा राखिएका डीआईले भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र…