सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको…

पक्राउ परेका रामबहादुर बम्जन सार्वजनिक, निवासबाट ३ करोड रुपैयाँ र १४ मोवाइल बरामद

काठमाण्डाै – हत्या र यौन हिंसाको आरोपमा पक्राउ परेका विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरेर बम्जनको घरबाट बरामद गरेको रकम तथा सामग्रीसहित…

corona

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी

काठमाण्डाै – नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो । छिमेकी देश भारत र चीनसहित विश्वका…

राष्ट्रिय सभा चुनाव : १९ वटा सिटका लागि ५२ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।  उम्मेदवारी दर्ता गराउनेमा…

३४ वर्षमा फेरियो विश्व सम्पदासूचीमा रहेको लामपाटीको छानो

ललितपुर– विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छानो फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति गरेको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छानो फेरिएको हो । ललितपुरका विभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएको ऐतिहासिक सम्पदा लामपाटीलाई १९९०…

विपक्षी दलको बहिस्कारका बाबजुद बंगलादेशमा आज आम निर्वाचन जारी

बंगलादेशमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ । प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै वर्तमान सरकारको नेतृत्वमा हुने कुनै पनि निर्वाचन निष्पक्ष र विश्वसनीय नहुने दाबी गरेपछि प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने…

रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानले पाइन् सफाइ

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि  जातीय विभेद गरेको मुद्दामा  विपक्षी काठमाडौंको बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले शुक्रबार सकुन्तलामाथि लगाइएको आरोपमा दाबी नपुग्ने भन्दै सफाइ दिएको…

नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच कीर्तिपुरमा

काठमाण्डौं – नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच हिजोदेखि कीर्तिपुरमा प्रदर्शन सुरु भएको छ । ललितपुरको मंगलबजारमा बुधवार र विहीबार दुईदिन प्रदर्शन गरेर हिजो १२ वर्षे देवीनाच कीर्तिपुर लगिएको थियो । १२ वर्षे देवीनाच समारोह समितिका अनुसार हिजो बेलुका ५…

मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन

मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् । मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् । उनीहरूले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरी निरन्तर…