काठमाडौं – इतिहास मेटाउन खोजेको भन्दै नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचन कार्यक्रममा विरोध प्रदर्शन भएको छ । पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तथ्य पुष्टी भइसकेको अवस्थामा पनि इतिहास मेटाउन खोजेको भन्दै …
