दोलखा केन्द्रबिन्दु भएर भूकम्प फाल्गुन,२०८० न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार, समाज काठमाडौँ – दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युड भूकम्प गएको हो ।