नेपालले पायो ११६ रनको लक्ष्य दक्षिण अफ्रिका विरूद्ध असार,२०८१ न्युजनेपा डेस्कखेलकुद, ताजाखबर, ब्यानर, समाचार आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ। सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र…