सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको निम्ति भन्दै सुमन सायमी नेतृत्वको मोर्चाले बिहिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । यस बिचमा राष्ट्रिय मुक्ति क्रान्तिका…
