न्हूदँ ११४५ तःजिक न्यायेकेत थीथी उप–समितिया मुँज्या

न्हूदँ ११४५ तःजिक न्यायेकेगु नितिं राजेन्द्र प्रसाद श्रेष्ठयात नायः कथं ल्यःगुनेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४५ सचिवालयपाखें थीथी उप–समितिया मुँज्या च्वनाः न्हूदँ हनेत तयारी जुयाच्वंगु जानकारी ब्यूगु दु । सचिवालयं ब्यूगु जानकारी कथं न्हूदँ हनेगु नितिं नीनिगू उप–समिति नीस्वंगु…

रवि र छविलाई कास्की जिल्ला अदालतमा

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको हो। पोखराको…

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो खेल गुमाउने छिन्…

न्हूदँ राष्ट्रिय गोष्ठीको १४ बुँदे घोषणा सार्वजनिक गरिएको छ

गत  मंगलवार काठमाडौंको नेपाः ब्यांक्वेटमा न्हूदँ समारोह समिति ११४५ को आयोजनामा भएको बृहत् चियापान कार्यक्रममा १४ बुँदे न्हूदँ राष्ट्रिय गोष्ठीको निर्णय सार्वजनिक गरिएको थियो । नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः, न्हूदँ राष्ट्रिय समारोह समिति ११४४, नेपालभाषा मंकाः खलः यल…

साफ महिला फुटबल : नेपालसँग ११-० गोलले माल्दिभ्स पराजित‚ रेखा र प्रीतिको ह्याट्रिक

काठमाडौं। रेखा पौडेलको पाँच गोलसँगै नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंशालामा सोमबार भएको खेलमा नेपालले ११–० को जित हासिल गरेको हो। नेपालले साफमा माल्दिभ्सविरूद्व हात पारेको यो…

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्दैै

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । रास्वपाले नेता–कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी…

हुलदङ्गा हुन सक्ने आशंकामा पोखराका केही क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि भैरहेका प्रदर्शनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन…

भिन्तुना गुथिद्वारा चाँदीको सिक्का निष्काशन

नेपाल सम्वतको नयाँ वर्षको अवसरमा हरेक वर्ष चाँदीको सिक्का निष्काशन गर्दै आएको भिन्तुना गुथिले यस वर्ष पनि यो क्रमलाई निरन्तरता दिएको छ। गुथिले शनिवार नेपाल संबतको नयाँ वर्ष ११४६ को अवसरमा जीवित देवी कुमारीको बाहुलीबाट चाँदीको नयाँ सिक्का लोकार्पण गरेको…

नेपाल संवत ११४५ समारोह समितिको अध्यक्षमा भू्पू मन्त्री राजेन्द्र श्रेष्ठ

काठमाण्डौं, नेपाल संवत ११४५ नव वर्ष मनाउन समारोह समितिको अध्यक्षको रुपमा नेवार अभियन्ता तथा भू्पू मन्त्री राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । हिजो बसेको नववर्ष समारोह समितिको बैठकले श्रेष्ठलाई चयन गरिएको हो । नेपाल संबतलाई राष्ट्रिय मान्यता दिलाउन भएको आन्दोलनमा…

सहकारी ठगीमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ, लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले…