पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस

काठमाडौँ – अखिल नेपाल फुटबल संघले अस्ट्रेलियाका म्याट रोसलाई पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक बनाएको छ। म्याटले एन्फा महासचिव किरण राईको उपस्थितिमा एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। एन्फाले ४ सय ५ जनाको आवेदन परेको र त्यसबाट २०…

नेप्सेमा ७५ अंकको वृद्धि, १४ अर्ब २५ करोडको कारोबार

काठमाडौँ – साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७…

आइपुगे विश्वकप विजेता बफोन

काठमाडौ- गत आइतबारदेखि जारी ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् । विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । केपी‌…

बालेनप्रति सुनिताको टिप्पणी : अरुलाई दोष लगाउनु भन्दा आफ्नो कर्तव्य पुरा गरौं

काठमाडौंका मेयर बालेन साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उपप्रमुख सुनिता डंगोलले असन्तुष्टि व्यक्त गरेकी छन्। पछिल्लोपल्ट प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेखेका थिए। बालेनले प्रधानमन्त्री ओली आफूलाई हराउन लागेको…

अनिलको पहिलो पुस्तक विमोचन, पुस्तकमा खोकनाको सङ्घर्षको चर्चा

अमेरिकाका मेरिल्यान्डमा कर्मभूमि बनाउदै आउनु भएका रञ्जितको ‘रेजिस्ट्यान्स अफ खोना (खोकना) दी स्ट्रगल अगेन्स्ट ल्यान्ड इनक्रोचमेन्ट’ पुस्तक शुक्रबार विमोचन गरिएको छ । पाटन सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपलिकाका मेयर चिरीबाबु महर्जनले सो पुस्तकको लोकार्पण गर्नुभएको थियो। पाँच वर्ष खोकनाको अध्ययन…

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

मनाङ- जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले…