जुद्ध बारुण यन्त्र कार्यालय सवलीकरण र भूमिगत फायर ड्राइराइजर कार्यको अनुगमन

काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले आज वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र…

लुम्बिनीले चितवनलाई ६ विकेटले हरायो

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले ६ विकेटको जित निकालेको हो। जारी प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो। यो जितसँगै गत संस्करण खराब प्रदर्शन गरेको लुम्बिनी दोस्रो संस्करण जितबाट सुरुआत गरेको…

‘जेनजी’ वार्तामा नजाने, सिमरामा अश्रुग्यास र हवाईफायर

काठमाडौं । बाराको सिमरा बिहीबार (मंसिर ४) अपराह्न पुनः तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ‘जेनजी’ सडकमा उत्रिएका छन् । दुई दिनको तनावपछि जेनजी प्रशासनसँग वार्तामा बस्न सहमत भएका थिए । तर,…

शेयर बजारमा आज ४ अर्ब ६८ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ० दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ६० दशमलव १५ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै…

चितवनविरुद्ध लुम्बिनीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा चितवनविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न…

मतदाता नामावलीमा नाम दर्ता गराउन १ दिन बाँकी

काठमाडौँ- निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन मात्र १ दिन बाँकी रहेको छ । फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ ।…

चुनावी सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

काठमाण्डौ – सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समिति बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना,…

अमेरिकाबाट डिपोर्ट गरिएका थप ३५ जना नेपाली काठमाण्डौ आइपुगे

काठमाण्डौ – अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाण्डौ आइपुगेका छन् । चार्टर्ड विमानमार्फत उनीहरु हिजो बेलुकी काठमाण्डौ आइपुगेका प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । डिपोर्ट हुने धेरैजसो अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्ने बेला पक्राउ परेकाहरु छन्…

एनपीएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया…

सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । सुन आज तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख…