रविको रिहाइ भोलि मात्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलिमात्र जेलमुक्त हुने भएका छन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर कागजात लिनुपर्ने रास्वपाका नेता हरि ढकालले जानकारी दिए । ढकालका अनुसार पूर्जी लिन लामिछाने भोलि भैरहवा जानेछन् । उच्च अदालत तुल्सीपुरले लामिछानेलाई…

ऐतिहासिक स्थल भुइख्यः सार्वजनिक कायम

कुनै ब्यक्तिले नीजि सम्पत्तिका रुपमा लालपूर्जा बनाईसकेको स्वयम्भूको तलतिर रहेको ऐतिहासिक स्थल भुइख्यः सार्वजनिक ख्यः नै रहेको भनी उच्च अदालत पाटनबाट फैसला भएको छ । धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण प्रत्येक १२ वर्षमा आयोजना गरिने सम्यक महादान पर्व मनाइने ऐतिहासिक…

रास्वपा सभापति रवि लामिछाने थुनामुक्त ,नख्खु कारागारबाहिर रास्वपा कार्यकर्ताको भीड

अन्तत आज रवि लामिछाने थुनामुक्त भएको छ। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहाइको आदेश दिएसँगै नख्खु कारागारबाहिर भीड जम्मा भएको छ । रास्वपाका कार्यकर्ता र समर्थक ठूलो संख्यामा कारागारबाहिर जम्मा भएर नाराबाजी गरिरहेका छन् । उच्च अदालत तुलसीपुरले आज लामिछानेलाई…

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

काठमाण्डाै – नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित…

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छन् । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै उनी विजयी भएकी हुन् । सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना…

अमेरिकी डलरको भाउ हिजोको तुलनामा केही घट्यो

काठमाण्डौ – केहीदिन देखि निरन्तर उकालो लागेको अमेरिकी डलरको भाउ आज भने घटेको छ । डलरको भाउ आज हिजोको तुलनामा १ रुपैयाँ ०३ पैसाले घटेको हो । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर आज…

सुनको भाउ आज तोलामा बढेको छ ।

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…