राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर…

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको…

जित्नै पर्ने खेलमा चितवनविरुद्ध टस हारेर बलिङ गर्दै जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)मा प्लेअफ अपेक्षा कायमै राख्नका लागि जित्नै पर्ने दबाबमा रहेको जनकपुरले चितवनविरुद्ध टस हारेको छ। प्रतियोगितामा जितविहिन रहेको जनकपुरले सुरुवातबाटै लगातार ४ खेलमा हार भोगिसकेको छ। जनकपुरलाई अब प्लेअफको अपेक्षा कायम राख्न बाँकी ३ वटै खेल…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल)…

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो…

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीको काम शुरू

काठमाण्डाै – समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकेर कान्तिपथमा रहेको आयोगको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । नेपालमा संवैधानिक व्यवस्था बमोजिम प्रत्यक्ष…

नेप्सेसँगै काराेबार रकम घट्याे

काठमाण्डाै – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव २८ प्रतिशतले घटेर २ हजार ६ सय ४५ दशमलव २४ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन,…

एसीसी यू–१९ प्रिमियर कप फाइनल : यूएईले दियाे नेपाललाई १ सय ४८ रनकाे लक्ष्य

काठमाण्डाै – एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय…

मेयर बालेन साहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो । बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो ।

बढ्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २…