ललितपुर, चैत — महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘चेलीको हटिया २.०: फाइनान्सियल फ्रिडम फेयर २०२६’ आयोजना हुने भएको छ। अग्र इन्डस्ट्रिजको आयोजनामा चैत २१ गते शनिबार, बखुन्डोलस्थित क्याफे जिरोमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको…
