मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली

काठमाडौँ । मूल्य घट्ने अनुमानमा पेट्रोल पम्पहरूले तेल नउठाउँदा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । काठमाडौँ लगायत देशभरका धेरै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ भन्ने बोर्ड टाँसेर पम्प बन्द गरेका हुन् । मङ्गलवार नेपाल आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल…

‘लार्भा खोज र नष्ट गर’ कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ । पछिल्लो समय डेङ्गुका बिरामी बढ्न थालेपछि यही असारभित्र नै कार्यक्रमको पहिलो चरणअन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट…

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति

बिर्तामोड- मेचीनगर नगरपालिका- ३ भावना चोकमा गएराति भएको आगलागीमा रु १६ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित रु ५० हजार नगद जलेको छ । पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको…

वैदेशिक रोजगारीमा लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पाँच पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समचारकक्षका अनुसार सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका–८ की रामदास महर्जन र काठमाडौं महानगरपालिका–१५ निवासी…

आज पनि सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – आज पनि सुनचाँदीको भाउ घटेको छ । अस्ति सोमबारयता सुनचाँदीको भाउ लगातार घटेको हो । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…

फ्रान्सलाई सहज जित

किलियन एमबाप्पेको दुई गोलको प्रेरणामा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ। यो जितसँगै फ्रान्सले अब क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा एमबाप्पेले पहिलो हाफको इन्जुरी समयअघि उत्कृष्ट…

२८ वर्षपछि अन्तिम १६ मा नर्वे

र्लिङ हालान्डले खेलको ८६औं मिनेटमा निर्णायक गोल गरेपछि नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ। यस जितसँगै नर्वे अन्तिम १६ मा प्रवेश गरेको छ। निर्णायक गोलको क्रममा प्याट्रिक बर्ग बल लिएर…