राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन्। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु…
