काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार अरू १८० जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकोले मृतकको सङ्ख्या अरू बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानको…
