जनकपुरधाम- धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । शनिबार सँझ करिब साढे ६ बजेको समयमा विराटनगरबाट धनगढी तर्फ जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको…
गुल्मी- यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए। भोटबहादुरले ४९ वर्षीया आमा…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ…
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४…
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्। यस पटक पनि फेरी शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक-चीन र भारतसँगै अमेरिका…
राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानलाई सम्झना गरी विभिन्न स्थानमा वहाँको सालिक स्थापना गरिएका छन् भने वहाँलाई तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराइले राष्ट्रिय विभूति घोषणा गरिएको उक्त दिनलाई शंखधर दिवस भनी मनाउने परम्परा रही आएको छ । राष्ट्रिय विभूति शंखधर दिवस…
काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि धेरै ठाउँमा निरन्तर झरी र हिमपात भइरहेकोमा भोलिदेखि मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको हो । महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिन अनुसार आज कोशी, मधेश, गण्डकी र…
काठमाडौँ । नेपाली सेनाले मुस्ताङ जिल्लाको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकहरूलाई उद्धार गरेको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात् कात्तिक १४ गते उनीहरूको उद्धार गरिएको सेनाले जानकारी…
लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा हानिएको छ । लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको उनले बताएका छन् । पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको…
काठमाण्डौ – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । गएराति भएको खेलमा अस्ट्रेलियालाई पाँच विकेटले हराएसँगै भारत महिला एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाले दिएको तीन सय ३९ रनको लक्ष्य…