Blog

नर्सिङ एसोसिएसनको आन्दोलनमा मोडल अस्पतालका नर्सहरूको समर्थन, हातमा कालो पट्टी बाँधेर गरे प्रदर्शन

काठमाडौं – निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू केही दिनदेखि आन्दोलित छन् । सरकारीसरह सेवा सुविधा पाउनुपर्ने माग राख्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरू आन्दोलन गरिरहेका छन् । नेपाल नर्सिङ संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुधबार दुई घण्टा अत्यावश्यक बाहेकका…

आजको मौसम : आज देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश…

फेरी बढ्यो सुन चाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो । त्यस्तै चाँदीको…

पहिरोका कारण कोशी प्रदेशका ठाउँ ठाउँमा सडक अवरुद्ध

विराटनगर । बिहीबार साँझबाट सुरु भएको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । निरन्तरको वर्षाका कारण पहिरो खस्दा मुख्य राजमार्ग तथा भित्री सडकहरू अवरुद्ध भएका हुन् । मेची राजमार्गको इलाम खण्डमा…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो…

काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने समय सीमा तोकिएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो । गत असोज २ गते बसेको…

क्यारेबियन क्षेत्रमा आएको शक्तिशाली आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ३० नाघ्यो

काठमाडौं । क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ । अहिलेसम्म जमैका, हैटी र डोमिनिकन गणतन्त्रमा…

मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना…

क्यान र गोल्छा ग्रुपबीच सम्झौता : एनपीएलका उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा…

शेयर बजारमा नेप्से र कारोबार दुवै बढ्यो

काठमाण्डौ – शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह बढेर बजारमा हरियाली छाउँदा जलविद्युत्…