Blog

जुजु भाइ तुलाधरको नेपाल भाषाको गीत ‘पियाचोना’ दर्शकमाझ

काठमाडौं । आधुनिक शैलीमा तयार गरिएको नेपाल भाषाको नयाँ गीत ‘पियाचोना’ सार्वजनिक भएको छ। गायक तथा गीतकार जुजु भाइ तुलाधरको स्वर रहेको यस गीतमा संगीत गोविन्द ह्युमतले दिएका छन्। गीतको एरेन्ज भने वीरेन्द्र कुमार शाक्यले गरेका हुन्। गीतको म्युजिक भिडियोमा…

एसियन गेम्स छनोटमा दीपेन्द्रले कप्तानी गर्ने, मल्लको पुनरागमन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियन गेम्स छनोटमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा नियमित कप्तान रोहित पौडेलसहित अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ। टोलीमा दीपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ…

रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र…

ईशान र गुलशनले इयू टी–२० बेल्जियम लिग खेल्ने

काठमाडौं। नेपालका डा. ईशान पाण्डे र गुलशन झा बेल्जियमको इयू टी–२० क्रिकेट लिगमा आबद्ध भएका छन् । पाण्डे र झाले जेबी ब्रुजबाट प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर…

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ । अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा…

झोछेंमा सडक भासिँदा घर जोखिममा, उद्धारमा स्थानीय र सुरक्षा निकाय

काठमाडौं । झोछें क्षेत्रमा निषेधित केहि दिन अघि हेभी लोड सवारीसाधन प्रवेश गर्दा जमिन भासिएर घरतर्फ ढल्किँदा स्थानीयवासी त्रसित बनेका छन्। बिहान करिब ४ बजे ढुङ्गा तथा ग्यास सिलिन्डर बोकेको भारी सवारी भित्री क्षेत्रमा प्रवेश गरेपछि सडक एकातर्फ भासिएको थियो।…

जेम्स प्रधानको आधुनिक र्यापमा नेपाल भाषाको स्वाद : ‘हाकू’ दर्शकमाझ

काठमाडौं । नेपाल भाषाको नयाँ र्याप गीत ‘हाकू’ सार्वजनिक भएको छ । गायक, संगीतकार तथा गीतकार जेम्स प्रधान को स्वर, संगीत र शब्द रहेको यस उहाँकै युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । नेपाल भाषा र नेपाली सबटाइटलसहित तयार गरिएको गीतमा आधुनिक…

सुन्नुभयो भएको छ ? उद्योगपति तथा व्यवसायी सौरभ ज्योतिको नेपाल भाषाको गीत “छ जि”

काठमाडौं — नेपालका प्रतिष्ठित उद्योगपति तथा व्यवसायीका रूपमा परिचित सौरभ ज्योति पछिल्लो समय संगीत क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सक्रिय देखिएका छन्। व्यापारिक सफलतासँगै सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने ज्योतिले संगीतमार्फत आफ्नो भावनालाई दर्शकमाझ प्रस्तुत गर्दै आएका छन्। विशेषगरी कोभिड–१९…

तीन वर्ष पछि रोनाल्डोलाई पहिलो उपाधि

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले अन्ततः अल–नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। ४१ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाकविरुद्ध ४–१ को सानदार जितमा दुई गोल गर्दै अल–नासरलाई साउदी व्यावसायिक फुटबल लिगको उपाधि दिलाए। रोनाल्डो क्लबमा आएको तीन वर्षभन्दा बढी समयपछि यो टोलीको…

त्रिवि मैदानमा नेपालको कीर्तिमान

काठमाडौं। इशान पाण्डेको सानदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो। यो…