Blog

लोपेजले घरैबाट हेर्ने भए विश्वकप

काठमाडौं। स्पेनका युवा मिडफिल्डर फर्मिन लोपेज आगामी महिना हुने विश्वकप गुमाउने भएका छन्। बुधबार उनले आफ्नो खुट्टाको शल्यक्रिया सफल भएको पुष्टि गर्दै प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएका हुन्। बार्सिलोनाका मिडफिल्डर लोपेज आइतबार रियल बेटिसविरुद्ध ३–१ को घरेलु जितका क्रममा घाइते भएका…

कक्रोच जनता पार्टीको एकाउन्ट भारतमा बन्द

भारतमा केही दिनअघि प्रधानन्यायाधीशले युवाहरूलाई प्रयोग गरेको ‘कक्रोच’ शब्दबाट बनेको कक्रोच जनता पार्टी (सीजेपी)को एक्स एकाउन्ट बन्द गरिएको छ। फाउन्डर अभिजीत दीपकेले आफ्नो सामाजिक सञ्जालमार्फत भारतमा एक्स एकाउन्ट बन्द गरिदिएको बताए। १२ बजे अघिसम्म १ लाख ९३ हजार बढी फलोअर्स…

नेपाल भाषा संगीत र फिल्म क्षेत्रको ‘पिपल चोइस अवार्ड ११४६’ को नामांकन जेठ ९ मा

काठमाडौं । नेपालभाषाको मनोरञ्जन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को आउँदो जेठ ९ गते शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा ‘पिपल चोइस अवार्ड ११४६’ को नामांकन तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्ने भएको छ…

लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक भोलि बस्दै

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक भोलि बिहीबार बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगर अनुसार सभामुखको निर्देशानुसार बैठक बिहीबार दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीस्थित प्रदेश सभा भवनमा बस्ने तय गरिएको हो । लुम्बिनी…

कीर्तिमानतिर ४१ वर्षीय रोनाल्डो

काठमाडौं। क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको विश्वकप टोलीमा समावेश गरिएको छ। यससँगै उनले कीर्तिमानी छैटौं पटक विश्वकप खेल्ने भएका छन्। पोर्चुगलले पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित ४१ वर्षीय रोनाल्डोलाई टोलीमा राखेको हो। यो रोनाल्डोको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ। युरोप…

सदनमा रोकिएनन् हर्क, सभामुखको चेतावनी- अभद्र व्यवहार रोक्नुस्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा फेरि विरोध जनाएका छन्। सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि प्रतिप्रश्न सोध्न पाउनुपर्ने भन्दै उठेर विरोध जनाएका हुन्।…

कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा कार्यवाहक मेयर सुनिता डंगोललाई भव्य स्वागत

काठमाडौं महानगरपालिकाले विश्व चलचित्र उद्योगको केन्द्र मानिने फ्रान्सको कान्स सहरसँग आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहको पूर्वसन्ध्यामा कान्सका मेयर डेभिड लिसनार्डले काठमाडौंकी कार्यवाहक मेयर सुनिता डंगोललाई सिटी हलमा विशेष सम्मानका साथ स्वागत गरेसँगै…

रेकर्डमाथि रेकर्ड बनाउँदै गरेको सुनको मूल्यमा ब्रेक, चाँदी पनि सस्तियो

काठमाडौँ, ६ जेठ । नेपाली बजारमा निरन्तर नयाँ रेकर्ड राख्दै आएको सुनको मूल्यमा बुधबार ठुलो ‘क्र्यास’ (गिरावट) आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको ताजा विवरण अनुसार आज सुनको मूल्यमा प्रतितोला ३ हजार ३ सय रुपैयाँको ठुलो गिरावट…

अवैध लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक/एक जना पक्राउ परेका…

युक्रेनमा कमजोर हुँदैछ रुस- ‘सी जिनपिङले देखिसके, अब ट्रम्पले पनि बुझ्नुपर्छ’

काठमाडौं । युक्रेन युद्धमा रुस क्रमशः कमजोर बन्दै गएको र चीनका राष्ट्रपति सी जिनपिङले त्यो वास्तविकता बुझिसकेको भन्दै अमेरिकामा डोनाल्ड ट्रम्पमाथि आन्तरिक दबाब बढेको छ । सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अझै पनि रुसप्रति नरम दृष्टिकोण राखिरहेको भन्दै…