Blog

भित्रियो एक महिनामै १ खर्ब ७६ अर्ब रेमिट्यान्स, वैदेशिक लगानीमासमेत भारी वृद्धि

मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो । नेपाल…

रसुवामा बाढी, धुलिखेलमा सुरक्षा गोष्ठी

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भैरहँदा धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको छ। गृह मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत धुलिखेलमा सुरक्षा गोष्ठी चलिरहेको हो। सुरक्षा गोष्ठीमा भाग लिन रसुवाका प्रमुख जिल्ला अधिकारी…

जनकपुरमा पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गयो

जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गएको छ । आज पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । ज्यान जानेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी…

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बिक्री खुल्यो

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको…

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

छिमेकी चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको उज्यालोलाई जानकारी दिनुभयो । बिहान ३ बजेतिर आएको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्म सडकमार्गको…

रसुवा बाढी: उद्धारमा खटिएका तीन प्रहरी र चिनियाँसहित १८ जना सम्पर्कविहीन

रसुवाको रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागी खटिएका असई लाल बहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क विहीन भएका हुन् ।…

संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने…

त्रिशूलीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौँ- नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। त्रिशूली बजार नजिकको स्थानमा रुखमा चढेर बसेका ती व्यक्तिहरूलाई नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकप्टरले उद्धार गरेको हो। उद्धार पछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको जानकारी नेपाली सेनाले जनाएको…

कसाः मिसा पुचः (कंसाकार महिला समूह) महिला कानूनी जनचेतना कार्यक्रम

कसाः तःधं गुथि, मिसा पुचःको आयोजना तथा जोन्ता क्लब अफ काठमाण्डौंको सह आयोजनामा अधिवक्ता पुन देवी महर्जनबाट बाल विवाह, घरेलु हिंसा, महिला अधिकार लगायत कानूनी प्रावधान के कस्तो छ भन्ने बारे चेतनामूलक कार्यक्रम कसाःख्यः, दल्लु आवासमा ने‍.सं. ११४५ दिल्लाथ्वः एकादशी,…

लोककवि जकःमिको स्मृति-काब्य “पुर्खाया पलाः ख्वाँय्” पुस्तक प्रकाशन

लोककवि राजभाइ जकःमिले लेख्नुभएको पुर्खाया ‘पलाःख्वाँय्’ (पुर्खाको पदचाप) स्मृति काब्य ग्रन्थ ने.सं. ११४५ दिल्लाथ्वः नवमी, शुक्रबार (२०८२ असार २० गते)का दिन नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा हलमा विमोचन गरिएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रकाशित यस पुस्तकको…