Blog

कविकेशरी चित्तधर हृदयको १२० औं जन्मदिन भव्य रुपमा सम्पन्न

कविकेशरी तथा साहित्य शिरोमणि चित्तधर हृदयको १२० औं जन्मदिनको अवसरमा ने.सं. ११४६ अनलाथ्वः प्रतिपदा, आइतबार (२०८३ जेठ ३ गते) डब्लूडिबि, दैनिक कार्यक्रममा चित्तधर हृदयको सम्झनामा जूम प्रविधिबाट एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । डब्लूडिबि तथा वर्ल्ड नेवाः अर्गनाइजेशन, साहित्य…

नेवाः मिसा दबूको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

कस्तुरी श्रेष्ठको सभापतित्वमा सुरु भएको उक्त तेस्रो अधिवेशनमा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दर मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको छ । त्यसै गरी, उक्त कार्यक्रममा अतिथिका रुपमा नववर्ष राष्ट्रिय समारोह समितिका अध्यक्ष प्रेमहिरा तुलाधर, पूर्व मन्त्री अष्टलक्ष्मी शाक्य, साहित्यकार सुवर्ण…

स्कटल्यान्डलाई पछार्दै नेपाल अंक तालिकाको नयाँ उचाइमा: कप्तान रोहित र इशानको आँधीमा उड्यो विपक्षी टोली

मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको सम्मानजनक लक्ष्यलाई नेपालले खेल सकिन ७१ बल बाँकी छँदै अर्थात् ३८.१ ओभरमा मात्र २ विकेट गुमाएर १९९ रन बनाउँदै सहजै पूरा गर्‍यो। नेपालको यो एकपक्षीय जितको मुख्य नायक कप्तान रोहितकुमार पौडेल बने, जसले ९८…

आकासियो सुन, थचारियो चाँदी: नेपाली बजारमा सुनको मूल्यले रच्यो नयाँ इतिहास!

काठमाडौँ— नेपाली बजारमा सुनको मूल्यले सर्वसाधारणलाई थप तर्साउन थालेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँको वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य…

रैथाने हस्तकलालाई अन्तर्राष्ट्रिय बजार लैजाने महासंघको घोषणा, जेठ ८ देखि काठमाडौंमा भव्य एक्स्पो हुँदै

काठमाडौँ । नेपाली मौलिक हस्तकलाको विकास, विस्तार र आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी जेठ ८ गतेदेखि काठमाडौंमा ‘नेपाल हस्तकला एक्स्पो’ आयोजना हुने भएको छ। नेपाल हस्तकला महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ८ देखि १०…

विश्व कीर्तिमानका साथ सन्दीपको सानदार प्रदर्शन: नेपाललाई १९५ रनको लक्ष्य, स्कटल्यान्ड १९४ रनमा अलआउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गतको खेलमा स्कटल्यान्डले नेपालसामु जितका लागि १९५ रनको चुनौती पेस गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड ३९ ओभर १ बलमा १९४ रन जोड्दै अलआउट भयो । स्कटल्यान्डका लागि…

‘कान्स’ जाँदै सुनिता डंगोल, वडाध्यक्ष भरतलाल श्रेष्ठलाई तोकिन् कार्यवाहक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोल विश्वचर्चित कान्स फिल्म महोत्सवमा भाग लिन आज फ्रान्स जाँदै छिन् । काठमाडौँ १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक तोकेर उनी जान लागेकी हुन् । ज्येष्ठताका आधारमा श्रेष्ठलाई कार्यवाहक तोकेको डंगोलले जानकारी दिइन्…

१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डाै – चालू आर्थिक वर्षको १० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म ७२८ वटा परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकोे हो । सबैभन्दा…

चेल्सीलाई हराउँदै सिटीले जित्यो एफए कप

काठमाडौं। एफए कप फाइनलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १–० ले हराउँदै उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार भएको खेलमा निर्णायक गोल एन्टोइन सेमेन्योले गरेका हुन्। १५५ वर्ष लामो एफए कप इतिहासमा यति साहसी र आकर्षक गोलबाट फाइनल जितिएको निकै कम उदाहरण…

सुरुमै तोलामा ४५०० ले घट्यो सुनको मूल्य

जेठ महिनाको सुरुवाती चरणमै सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएर उपभोक्तालाई केही राहत मिलेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४…