काठमाडौं। म्यानचेस्टर सिटी बोर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि आर्सनल समर्थकहरू हजारौंको संख्यामा इमिरेट्स स्टेडियम पुगेका थिए। २२ वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जितेको खुसीमा समर्थकहरूले भव्य उत्सव मनाएका हुन्। सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्याउन जित आवश्यक थियो। तर,…
