Blog

कंग अजिमा खलः यतखा टोलमा पाहांचहे पर्वको योसिं ठडियो

काठमाडौं– पाहांचहे पर्वको अवसरमा काठमाडौं महानगर पालिका वडा नं १९ स्थित हात्तिखेलमा योसिं ठड्याउने कार्य आज सम्पन्न भएको छ । योसिं ठड्याउने कार्य कंग अजिमा खलःका सदस्यहरुबाट उत्सुकता पूर्वक भएको हो । योसिंलाई हात्ति खेलमा पुर्याएपछि खलःका सदस्यहरुले त्यहां सेतो…

समाजवादी मोर्चाको प्रदर्शन, काठमाडौँमा सवारी आवागमन प्रभावित

चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्। राजावादीहरुले भने…

पाहाँ चह्रेलाई बेवास्ता गर्दै आन्दोलनका कार्यक्रम आज

नेवा: समुदयमा जात्राको माहोल छ। आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। तर आज भने राजसंस्थावादी समूह, अर्को समाजवादी समूहले राजसंस्थावादीलाई जनताले फालेकै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्काउनु छ। समाजवादीलाई आफैँले फालेको पूर्वराजा आइहाल्छन् कि भन्ने डरले लोकतन्त्रको पक्षमा सडकमा मान्छे…

आज पाहाँ चह्रे, जमिनमुनि लुकेर बसेको महादेवलाई पूजा गरिँदै

आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकामा नेवा: समुदायले पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवा: समुदायको यो दशैँपछिको ठूलो पर्व हो। कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवा: भाषामा पाहाँको अर्थ…

नेवाः समुदायको एकै स्वर हामी राजतन्त्रको पक्षमा छैनौँ

नेवा समुदायले आफूहरू राजतन्त्रको पक्षमा नभएको प्रस्ट पारेको छ । ‘नेवाः एकता जिन्दाबाद, आदिवासी अधिकार जिन्दावाद’को आवाज घन्काएर नेवाः अभियन्ताहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रका निमित्त नेवारहरुका तर्फबाट संयुक्त अपील जारी गरिएको छ । बुधबार साँझ…

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन्…

विश्व नेवाः संगठनको नेपाल चप्टरले विश्व नेवाः दिवस भक्तपुरमा मनाउने

विश्व नेवाः संगठनको नेपाल चप्टरले यसपालिको विश्व नेवाः दिवस आउँंदो शनिबार भक्तपुरको दरवार क्षेत्रमा मनाउने भएको छ । अमेरिकाको बाल्टिमोरमा मुख्य कार्यालय रहेको यो संस्थाले विश्वका २८ वटा देशमा आफ्नो शाखा विस्तार गरिसकेको बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा बताइयो ।…

मदनकृष्ण श्रेष्ठको तीनवटा गीतको म्यूजिक भिडियो सार्वजनिक

हास्य सम्राट् (ख्यालिजुजु) मदनकृष्ण श्रेष्ठले नेपालभाषामा गाउनुभएका तीनवटा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लुभुवेभ इन्स्टिच्यूट एण्ड स्टुडियो केबिएसबाट निर्माण गरिएको उक्त म्यूजिक भिडियोको लोकार्पण गतः सोमबार कीर्तिपुर सिनेप्लेक्स हलमा भएको हो । खस नेपाली भाषाका लोकप्रिय कलाकार बसुन्धरा…

बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । न्यूनतम ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो…

नेपालभाषाको गीत ‘सुथसिया निभाः’सार्वजनिक (भिडिओ)

गायक पुरुषोत्तम श्रेष्ठको‘सुथसिया निभाः जुयाः’ गत सोमबार सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीत ‘सुथसिया निभाः जुयाः’ को म्यूजिक भिडियोको निर्देशन साथै रचना बिराजकाजी रहेको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठको साथमा उनकै अर्धाङ्गिनी रन्जु श्रेष्ठले अभिनय गरेका छन् ।…