काठमाण्डाै – नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी ‘वान’ र १७–जनामा केपी ‘टू’ पुष्टि…
काठमाण्डौ – सहारा सामाजिक संस्थाले दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गरेको छ। संस्थाका अध्यक्ष राजेन्द्र मल्लले सैलुङ्ग गाँउपालिका ढुङ्गे, दोलखाको श्री राष्ट्रिय प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई स्कूल ब्याग, पानीको बोटलसहित अन्य शैक्षिक सामाग्रीहरू शुक्रबार प्रदान गर्नु भयो। उक्त सहयोग…