Blog

ताइवानमा शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । भूकम्पमा परि अहिलेसम्म सात जनाको ज्यान गएको…

खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

काठमाडौं-राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।…

सन्तु ले पहिरीन मिसेस डिभा को ताज

यसपालीको मिसेस डिभा नेपालको ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङ ले पहिरीन सफल भएकी छन् । राजधानी को म्युजिक सिटी स्टु‌डि‌योमा सोमबार अपरान्ह सम्पन्न कार्यक्रममा विद्या के सी खड्‌का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेन्ड रनर अप हुन…

आरबी डायमण्ड ज्वेलर्सको फेसन शोमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको र्‍याम्प

आरबी डायमण्ड ज्वेलर्स, १९९७ मा स्थापना भएको, नेपालको हीरा गहनाको सबैभन्दा लोकप्रिय घरहरू मध्ये एक हो। कम्पनीले भर्खरै आफ्नो २७ औं वर्ष गाँठ मनाउन फेसन शो आयोजना गरेको छ। शनिबार काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा आयोजित फेसन शोमा…

वर्ल्ड नेवाः अर्गनाइजेशनको आयोजनामा विश्व नेपालभाषा कविता सम्मेलन शुरू

सातौं विश्व नेवार दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विश्व नेपालभाषा कविता सम्मेलनको सुभारम्भ गरेको छ। चारवटा शनिबार जुममार्फत हुने कविता सम्मेलनको शुभारम्भ श्रृंखलाको आयोजना अर्गनाइजेशनले हिजो शनिबार गरेको हो। जनकवि दुर्गालाल श्रेष्ठको कविताबाट शुरू भएको शुभारम्भ श्रृंखलामा नेपालका डा.आनन्द जोशी,…