Blog

बुस्केट्सले बार्सिलोना छाड्ने

क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका छन् । बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता सकिएसँगै उनले क्लब पनि छाड्ने क्लबका पदाधिकारीलाई जानकारी गराएका हुन् । ३४ वर्षीय बुस्केट्सले केही दिन अघि…

नागार्जुनमा आगलागी, एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

काठमाडौं –  काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो । रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको…

च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् । दुवै टिमले पहिलो लेगमा बराबरी खेल्दै फाइनल प्रवेशको सम्भावनालाई खुल्लै राखेका छन् । रियलको घरेलु…

पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा प्रदर्शन

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित…

यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी प्रमाणित भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो । पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई. जेन क्यारोलले आफूमाथि यौन…

बुद्धजयन्तीको अवसरमा उदाय् समाजद्धारा दीप प्रज्ज्वलन

काठमाडौं – बुद्ध जयन्तीको अवसरमा विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाले विभिन्न कार्यक्रम गरेका छन् । उदाय् समाजले काठमाण्डौंको काष्ठमण्डपमा दीप प्रज्ज्वलन गरेको छ। गएको शुक्रबार १ हजार ६ सय भन्दा धेरै दीप प्रज्ज्वलन गरेको हो। समुदायका सदस्यहरूविच आपसी सदभावको वातावरण …

विदेशबाट फर्किँदा २ वटा माेबाइल ल्याउन पाइने

काठमाडौं –  सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा माेबाइल ल्याउन पाउने निर्णय गरेकाे छ । हिजो मङ्गलवार बसेकाे मन्त्रिपरिषद् बैठकले वैदेशिक राेजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री…

गौतम बुद्धको दर्शनका बारेमा फोटो प्रदर्शनी

नेवाः देय् दबु ख्वप नगर कमिटीको आयोजनामा भक्तपुरमा गौतम बुद्धको दर्शनका बारेमा जानकारी गराउने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरेको छ। मुनि विहार,भक्तपुरको समन्वयमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको जीवनीमा आधारित फोटो प्रदर्शनी भक्तपुरको दरबार स्वायरमा सम्पन्न भएको हो…

आज कानुन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं – आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।…

पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया

ललितपुर- ललितपुरको पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।  वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिनु भयो। ‘फेटिफर्म स्याक्रोकेक्सिजियल टेराटोमा ’…