Blog

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस

काठमाडौं – संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको संवैधानिक परिषद्काे बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयाे । प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारमाथि चर्को…

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म परीक्षा हुने भएको छ । एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनु भयो  । जेठ ५ गतेसम्म…

कर्जाको ब्याजदर मासिक परिवर्तन गर्न पाइने, निक्षेपमा घटेअनुसार ब्याजदर सस्तो हुने

कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएको । बैंकहरूले निक्षेपमा ब्याजदर घटाए पनि सो अनुसारले कर्जाको ब्याजदर घटाएका थिएनन् । राष्ट्र बैंकले कर्जाको न्यूनतम दर त्रैमासिक रूपमा मात्र परिवर्तन गर्न पाउने व्यवस्थाको कारण निक्षेपमा घटेअनुसार कर्जामा ब्याजदर घटेको थिएन ।…

मनाङ र पुलिस, खुमलटार र फ्रेन्ड्स भिड्दै

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो लेगको तेस्रो चरणका खेल सोमबार हुदैछ । रेलिगेशन ब्याटरमा रहेका तीन टिमले सोमबार प्रतिस्पर्धा गर्दैछन् । रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्सले खुमलटारसँग च्यासल मैदानमा दिउँसो ३ बजे खेल्दैछ । फ्रेन्ड्स १६ अंक सहित तालिकाको…

नेपाः पासा पुचः अमेरिकाय्या ग्वसालय् इहि ज्याझ्वःक्वचाल

नेपाः पासा पुचः अमेरिकाय्या ग्वसालय् १३ क्वःगु इहि ज्याझ्वः क्वचाःगु दु । इहि संस्कारया ज्याखँ वंगु सनिबार मेरिल्यान्ड राज्यया पोटोम्याकय् च्वंगु हरेकृष्ण देगलय् क्वचाःगु खः । थुगु दँय् अमेरिकाया ८ गू राज्य व क्यानडाया ३१ म्ह मिसा मस्तय्‌सं इहि ज्याझ्वलय्…

आज विहान महिलामात्रले रातो मच्छिन्द्रनाथको रथ ताने

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज विहानै महिलाहरुले मात्र रथ तानेर लगनखेलको इतिटोलमा पुर्याएका छन्। रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलीपल्टको बिहान महिलाहरुले मात्र रथ तान्नु पर्ने परम्परा याक मिसाया भुज्या अनुसार आज सोमबार पौने ७…

रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो २८ गते

ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो २८ गते गरिने भएको छ। नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार हिजो आइतबार बसेको बैठकले आउँदो २८ गतेको लागि…

नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा इहि समारोह सम्पन्न

नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा  १३ औं इहि समारोह सम्पन्न भएको छ।  इहि संस्कारको विधिविधान शनिबार मेरील्याण्ड राज्यको पोटोम्याकमा रहेको  हरे कृष्ण मन्दिरमा सम्पन्न भएको हो। यस वर्ष अमेरिकाको ८ राज्य र क्यानडाका गरेर 31 जना बालिकाहरूले इहि  समारोहमा भाग…

नेपाली युवाको कम्पनीलाई अमेरिकी राष्ट्रपति वाइडेनको सम्मान

अमेरिकामा नेपाली मूलका व्यवसायी राज भण्डारी  प्रतिष्ठित अवार्डबाट सम्मानित हुनुभएको छ। कास्की पोखरा भएका राजको साइनसीक्स नामको व्यवसायलाई अमेरिकामा सन् २०२३ को एक्सपोर्टर अफ द इयर अवार्ड प्रदान गरिएको हो । अमेरिकी सरकारको साना व्यवसाय प्रशासन एसबीएले साइनसीक्सलाई उक्त अवार्डका लागि छनौट गरेको हो । ग्लोबल मार्केटिङका निर्देशक लिसा बामफोर्डले निरीक्षणपछि अर्वाडका लागि सिफारिस गर्नु भएको हो। नर्थ क्यारोलाइनमा मुख्यालय र मिनेसोटामा उत्पादन कारखाना रहेको कम्पनीका सञ्चालक राज भण्डारी  र अपरेशन म्यानेजर रञ्जन कार्की…