Blog

ज्यापु सांस्कृतिक विकास कोषया न्हू भवनया जग स्वन

येँ – ज्यापु संस्कृति विकास कोषया छेँया जग स्वनेज्या जूगु दु । स्वांयाः पुन्हिया लसता लाकाः कोषया छेँया जग स्वनेज्या येँया यतखा त्वालय् च्वंगु हँय्‌पुननिइ सुक्रबार जूगु खः । जग स्वनेज्याया झ्वलय् नुगःखँ तयादिसें पुलांम्ह उपप्रधानमन्त्री लिसें संघीय सांसद प्रकाशमान…

मातृभाषी पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग

काठमाडौं – बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गरेका छन् । नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को १२१औं जन्मजयन्ती तथा ८ मातृभाषा पत्रकारीता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले बिहीबार…

आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौं – वैशाख शुक्लपक्षको पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्नु पर्दैन । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात पृथ्वीको छायाँको…

रातो मन्छिन्द्रनाथको रथजात्राः आज बेलुकी पंचबली पुजा, पर्सि नरीवल खसाल्ने जात्रा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथजात्राको क्रममा आज बेलुकी पंचबली पुजा हुँदैछ। हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याइएपछि महाबली पुजा गरिन्छ। हिजो रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो। रथलाई आज र भोली लगनखेलमा राखिन्छ । आज…

आज बुद्ध जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो।  बुद्धको…

corona

काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे

काठमाडौं –पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाराका लागि भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक जना युवकको उपचारका क्रममा ज्यान गएको हो । उपचारका क्रममा बैतडीका ३० वर्षीय…

रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा गरिएको छ । विहीबार ललितपुरको रथ तानेर मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गरिएको हो । यो बर्ष रथ ठाँउ ठाँउमा विग्रदा ढिला गरि लगनखेल पुर्‍याइएको हो । रथ पटक पटक ढल्कदा क्रेनको प्रयोग…

सुन अहिलेसम्मकै महँगो

काठमाडौं – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते…

मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु

काठमाडौँ – काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा हिजो दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो । मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा…