Blog

उद्याेग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएकाे सहमतिकाे प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घकाे वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएकाे घाेषणा गरिएकाे हाे । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन…

महासंघमा वरिष्ठ उपाध्यक्ष बाहेक ६३ पदको मत परिणाम सार्वजनिक [सूचीसहित]

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार ६३ पदको मत परिणाम सार्वजनिक भएको हो । वरिष्ठ उपाध्यक्षका लागि पहिलो चरणको निर्वाचनले नतिजा दिन नसकेपछि दोस्रो चरणको चुनाव…

corona

थप १०६ जनामा काेराेना सङ्क्रमण

काठमाडौं – पछिल्लाे २४ घण्टामा एक सय छ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय ८८ जनाकाे नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा ७४ जना…

महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश भिड्ने

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । अर्का प्रत्यासी रामचन्द्र संघाइ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् । बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि…

हुक्का सेवनकर्ता वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम

हुक्का सेवनकर्ता वयस्कमा मुटुसम्बन्धी रोगको जोखिम बढेको एक अध्ययनले देखाएको छ । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हुक्का सेवन र मुटुसम्बन्धी रोगबीच बलियो सम्बन्ध रहेको जनाएका छन् । हुक्काको प्रयोग गर्ने वयस्कहरूमा मुटुरोगको जोखिम धेरै हुने अध्ययनको निष्कर्ष रहेको चिनियाँ समाचार संस्था…

बिस्काः जात्राका अवसरमा मध्यपुरथिमिमा चार दिन बिदा

भक्तपुर – नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा  मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः  जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठका…

विस्काः जात्रा : आज ५५ हात लामो यःसिं ठड्याईंदै

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको चौथो दिन आज बिहिबार भेलुखेलस्थित यःसिख्यमा ५५ हात लामो यःसिं ठड्याएर जात्रा मनाइदैछ । आज ठड्याइने यःसि भोली ढालिनेछ । बिस्काः जात्रा चैत २७ गते शुरू भएको हो। भैरवनाथको प्रतीक मानिने यःसिको शीर्ष भाग…

मनाङलाई हराउँदै सातदोबाटो शीर्ष स्थानमा

काठमाडौं ।  रोयल ब्लु सातदोबाटो क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले निर्णायक…

रास्वपाले ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ । आज काठमाण्डौको धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले घुस…