Blog

ढाकाकुमार श्रेष्ठकाे सांसद पद र साधारण सदस्यता खारेज गर्ने रास्वपाकाे निर्णय

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठकाे सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेकाे छ । आज बुधवार बसेकाे केन्द्रीय समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेकाे अडियाे सार्वजनिक…

corona

कोरोनाका कारण आज पनि एक जनाको ज्यान गयो

काठमाडौं – कोरोना सङ्क्रमणका कारण आज बुधवार पनि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २२ जना पुगेको छ । सङ्क्रमणका कारण हिजो पनि एकजनाको ज्यान गएको थियो। यस्तै पछिल्लो…

बैंकको निक्षेपको ब्याजदर घट्यो

काठमाडौं – वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो । अब ‘क’ वर्गका बैंक अर्थात् वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याज ९ दशमलव ९९ प्रतिशतसम्म मात्रै लिन…

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल १ लाख ३३ हजार ७३० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत् सेयर पाएका छन्। जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १०…

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं –  सुनको भाउ आज आज तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख १० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको  छ। हिजो सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक…

सगरमाथामा हिमपहिराे, ३ जना बेपत्ता

काठमाडौं – सगरमाथामा हिमपहिरोमा परि तीन जना शेर्पा बेपत्ता भएका छन् । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू खुम्बु आइसफल भन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)…

कारबाही भए कोर टिमको रहस्य खोलिदिने ढाकाको नेतृत्वलाई धम्की

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएको छ। छानबिन समितिमा बयान दिने क्रममा यस्तो बताएका एक…

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज चुनाव

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज चुनाव हुँदैछ । काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुनेछ। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल…

यी ७ नेपाली चलचित्रहरूले सर्वाधिक कमायो

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ…