देशभरका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आज ५७ औँ वार्षिक साधारण सभा सुरु हुँदैछ । यस साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्यमात्र निर्विरोध भएका छन् भने ११६…
