Blog

परम्परागत गुथि, खलः, पुचलाई महानगरको आर्थिक अनुदान

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ । ‘नदी सभ्यतालाई छुट््याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक…

सोमबार पनि उठेन सिंहदरबारको फोहोर

महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आईतवारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन । संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिएका…

सेयर बजार ५.५४ अंकले उकालो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको…

बुद्ध शिक्षाया आधारभूत तालिम

मैत्रेय युवा संघया ग्वसालय् बुद्ध शिक्षाया आधारभूत तालिम शुरु जूगु दु । थेरवाद बुद्धिस्ट एकेदेमिया प्रिन्सिपललिसें विश्वशान्ति विहारया श्रद्धेय भिक्षु निग्रोध महास्थविरं शनिवाः जूगु छगू ज्याझ्वःया दथुइ दीप प्रज्वलन यासे तालिमया उलेज्या याना बिज्याःगु खः । पंचशील ग्रहण यासें न्ह्याःगु ज्याझ्वलय् तालिमया…

चर्च ब्वाइज र एपीएफको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई…

corona

थप १२४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ४४४

काठमाडौं –  एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार…

बिस्का:जात्रा थनिंनिसें सुरु

ख्वप – ख्वपया दकलय् महत्वपूर्ण सांस्कृतिक सम्पदा बिस्का:जात्रा थनिंनिसें सुरु जुल। सुथय् न्याता:ईपाखे भैल:द्य:या पुजा याना: ख्वपया ऐतिहासिक लिसें सांस्कृतिक महत्व दुगु बिस्का:जात्रा सुरु जूगु ख: । खाइसंल्हूया प्यन्हु न्ह्यवंनिसें सुरु जुया: बैशाख ५ गते क्वचाइगु जात्रा ख्वपय् च्याचा व…

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा पहिलो बन्यो राज गणेश धिमे खलः

भक्तपुर – बिस्काः जात्राको अवसरमा आयोजना गरिएको उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः पहिलो भएको छ । मध्यपुरथिमि नगरपालिकाले बालकुमारी मन्दिर परिसरमा आयोजना गरेको सो प्रतियोगितामा सहभागी ३९ टोलीलाई पछाडि पार्दै राज गणेश धिमे खलः पहिलो भएको…

समिट अपार्टमेन्टबाट प्रभावितको समस्या सम्बोधन गर्न सर्वपक्षीय समिति गठन

ललितपुर – ललितपुरको कुपण्डोल हाइटमा समिट होटल र अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका र समिट होटलबीच सहमति भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको रोहोबरमा ललितपुरका प्रमुख जिल्ला अधिकारी, वडा नम्बर १ र २ का वडाध्यक्ष,…

फ्रान्समा हिमपहिरोमा परी चार जनाको मृत्यु

दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै आइतबार गएको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बताएका छन् । डार्मानिनले ट्वीटरमा लेखेका छन्, “हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका…