काठमाण्डाै – देशभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो । उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्नु भएको हो। यसअघि उच्च…
Category: समाज
काठमाण्डाै महानगरका विद्यालयले अब ‘डीआई’ राख्न नपाउने
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाभित्र रहेका विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले निकालेको विज्ञप्तिका अनुसार अबदेखि विद्यालयले डीआई राख्न नपाउने भएका हुन् । विद्यालयमा राखिएका डीआईले भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र…
डब्ल्यूएनओले मनायो गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्ति
विश्वभर रहेका नेवार समुदायलाई एकत्रित गर्ने उद्धेश्यले स्थापना भएको वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले नेपालभाषाका गद्यगुरू पं निष्ठानन्द बज्राचार्यको १६७ जन्मजयन्तिको अवसरमा विचारगोष्ठी कार्यक्रम आयोजना गरेको छ। डब्ल्यूएनओका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले पं निष्ठानन्दको तस्विरमा कम्प्यूटर प्रोग्रामको माध्यमबाट पानसमा दीपप्रज्वलन…
नेपाल भाषाका गद्यगुरुको १६७ औँ जन्मजयन्ती
निष्ठानन्द स्मृति गुठीले नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६७औँ जन्मजयन्तीका अवसरमा आज ओमबहालमा स्मृतिसभाको आयोजना गर्यो । नेपाल भाषा साहित्यका एक हस्तीका स्मरण गरिँदै आएका पण्डित बज्राचार्यले गौतम बुद्धको जीवनीमा आधारित ‘ललित विस्तार’ नामक बौद्धग्रन्थलाई नेपाल भाषामा अनुवाद गर्नुभएको…
