काठमाडौँ – काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो । यसरी…
Category: समाज
काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको…
ललितपुरमा १६७ जना जेष्ठ नागरिक अभिनन्दित
ललितपुर – जेष्ठ नागरिक समाज नेपालले ललितपुर महानगरपालिका क्षेत्रभित्रका १६७ जना जेष्ठ नागरिकहरुलाई अभिनन्दन गरेको छ।जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष बद्रिप्रसाद जोशीको सभाअध्यक्षतामा हिजो शनिबार मंगलबजारमा आयोजित कार्यक्रममा महानगर क्षेत्रभित्रका १६७ जना ज्येष्ठ नागरिकलाई बृहत रूपमा अभिनन्दन गरेको हो। नेवार…
