बीबीसीले सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी रुक्शाना कपाली पनि पर्नुभएको छ। सन् २०२३ को बिबिसीको १०० जना प्रभावशाली महिलाको सूचीमा आवास अभियन्ताको रूपमा रूक्शाना कपाली पर्नुभएको हो। आफ्नो परम्परागत घरबाट जबरजस्ती निकालिएको भन्दै…
Category: समाज
डब्ल्यूएनओ हाजिरी जवाफ:फाइनल गेममा ल्वंचामरि पहिलो र अँयठामरि दोश्रो
काठमाण्डौं – वर्ल्ड नेवाः अंगनाइजेशन (डब्ल्यूएनओ) ले आयोजना गरेको दोश्रो संस्करणको विश्व नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताअन्तर्गत फाइनल गेममा ल्वंचामरि पहिलो र अँयठामरि दोश्रो भएका छन्। गएको शनिबार ल्वंचामरि, प्यारामरि, चतामरि, र अँयठामरि विच भएको फाइनलमा ल्वंचामरिले २१०, अँयठामरिले ११०, चतामरिले ६५…
तिहारमा नबिकेका फूलबाट आयुर्वेदिक औषधि बनाइने
काठमाण्डाै – तिहारमा नबिकेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रुपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् । कालीमाटी र भृकुटीमण्डप क्षेत्रका व्यापारीबाट निःशुल्क प्राप्त पाँच हजार किलोग्राम फूल राम्ररी सुकाएर गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवर्द्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग…
