ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि आज विहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेको हो । यदि जेठ ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा…
ललितपुर – ललितपुरको प्रसिद्ध जात्रामध्येको एक नरिवल खसाल्ने जात्रा आज आइतबार मनाइँदैछ । रातो मत्स्येन्द्रनाथको रथजात्राअन्तर्गत नरिवल खसाल्ने जात्रा लगनखेलको थतिटोलमा विराजमान मत्स्येन्द्रनाथको रथबाट नरिवल खसालेर मनाइने गरिन्छ । वर्षा र सहकालका देवता मत्स्येन्द्रनाथलाई लगनखेलको थतिहोलमा हिजो पु-याएपछि आजका लागि…
काठमाडौं – बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गरेका छन् । नेपालभाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को १२१औं जन्मजयन्ती तथा ८ मातृभाषा पत्रकारीता दिवसका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले बिहीबार…