पाहांचःह्रेमा काठमाडौं उपत्यकावासी कंग अजिमाको आफ्नो घरमा पुजा गर्दै

पाहांचःह्रे काठमाडौं उपत्यकाको एक मुख्य चाड हो । पाहांचःह्रेमा काठमाडौं उपत्यकावासीहरुले लुकुमहाःद्यः र विभिन्न देवीदेवताको जात्रा गर्ने गर्छन् । साथै आफ्ना छोरीबेटि, आफन्त, मित्रजन आदि इत्यादीलाई नखत्या बोलाएर भोज गरी रमाइलो गर्ने गर्दछन् । चन्द्रमासको सातौं महिना चिल्ला महिनालाई विरही,…

होलीमा इच्छाविपरीत रङ दल्नेलाई कारवाही हुने

जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले…

श्री पल्पसा मिसा पुच:को सामूहिक ब्रतबन्ध सम्पन्न

श्री पल्पसा मिसा पुच:को सामूहिक ब्रतबन्ध सम्पन भएको छ। पल्पसा मिसा पुच आयोजनामा र काठमाडौँ महानगर पालिकाको सहआयोजना गरेको सामूहिक ब्रतबन्धमा १४ जनाको गरिएको पुच:का कोषाध्यक्ष कविता श्रेष्ठले जानकारी दिइन्। उक्त कार्यक्रम महाबौद्ध वटुको गणेश मदिर अगाडी भएको थियो। ब्रतबन्ध…